शब्दकोश एक, खोज अनेक!
नेपाली तथा अङ्गेजी शब्दका नेपाली अर्थ र प्रयोगको खोजीको सहजताका लागि नेपाली शब्दकोशको वेवसाइट र मोवाईल एप्सको निर्माण गरिएको छ। प्रविधिको विकाससँगै नेपाली भाषाको बचाउ, विकास र विश्वव्यापीकरणमा योगदान पुर्याउनु नै यसको प्रमुख उद्देश्य रहेको छ।
शब्दकोश:
नेपाली - नेपाली शब्दकोश
"भिमकाय" शब्दको नेपाली अर्थ के हो? नेपाली भाषाका यस्तै शब्दहरुको नेपाली अर्थ खोज्न यो प्रविधिको विकास गरिएको छ। लेखक र पाठक दुवैलाई उपयोगी रहने यो शब्दकोशमा ६० हजार भन्दा वढी शव्दहरु उपलब्ध छन्।
English - नेपाली Dictionary
नेपाली शब्दका अङ्गेजी अर्थहरु तथा अङ्गेजी शब्दका नेपाली अर्थहरु खोज्न यो सुविधा प्रयोग गर्नुहोस्। यस अन्तरगत ६० हजार बढी शब्दहरु खोज्न सक्नुहुनेछ।
वर्गीकृत / Categorical
दैनिक प्रचलनमा आउने शब्दहरुको नेपाली-English सूची हेर्न यो सुविधा प्रयोग गर्नुहोस्। जस्तो फलफूलको सूची, शरीरका अङ्गहरुको सूची, नातागोता, सागसब्जी, जीवजनावर आदिको सूची।
मोवाइल एप्स:
मोवाइल एप्सका विशेषताहरु:
- ईन्टरनेट नभएपनि काम गर्ने
- दैनिक जीवनमा प्रयोग हुने वर्गीकृत शब्दसूचि र त्यसको अङ्ग्रेजी अर्थ (जस्तै: फलफूल, मसला आदिको सूची)
- लेख्दालेख्दै सम्भावित शब्दहरुको सुझाव दिने: खोज्नुपर्ने शव्द लेख्ने क्रममा प्रयोगकर्ताले पुरा शब्द लेख्नु नपरोस् भन्नाका खातिर यो एप्सले सम्भाव्य शब्दको सानो सूचि देखाउछ।
- खोजी गरेको शब्द अशुद्ध भएपनि आफैं शुद्ध पारेर सुझाव दिने : नेपाली हिज्जे नमिलाई शब्द खोजिएमापनि यो एप्सले सही हिज्जे आफैं पत्ता लगाई सुझाव दिनेछ। जस्तै ‘शरीर’ को सट्टा ‘सरिर’ लेखिएमा पनि यो एप्सले ‘शरीर’ सम्भावित शब्दको सुचिमा देखाउने छ।
- नेपाली शब्द टाईप गर्न नेपाली किवोर्ड आफैं देखा पर्ने र किवोर्ड छान्न मिल्ने
- एप्स खोल्दा हरेक पाली नयाँ शब्द देखिने
Features:
- Contains three way dictionary: Nepali ⇔ Nepali ⇔ English
- Works offline
- Provides a list of categories and their Nepali -English meanings - helps to learn daily used items (e.g. lists of fruits, spices etc. )
- Provides autocompletion and word suggestions as you type
- Performs auto spell corrections and searching
- Includes built-in Nepali keyboard to easily type Nepali word. You can use your mobile’s keyboard too
- Displays a new word to learn for every dictionary selection