तिम्रो जित हुन्छ जहाँ, म हारेपनि खुसी, तिमी रमाए मलाई, संहारेपनि खुसी ।। शितको याममा तिमी, शरीरको ख्याल राख्नु तिमीलाई निको भए, सुसारेपनि खुसि।।