मने हाम्रो साथी कति राम्रो पाठी ! मने घरी घरी नाच्छ वरिपरि आँगन, बारी डुली खेल्छौं मिलीजुली पानी खान्छ चर्छ छुनुमुनु गर्छ म्याँम्याँ मने फुरुक्क उफ्रिदिन्छ बुरुक्क मने हाम्रो साथी कति राम्रो पाठी !